काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि यतिबेला नेपाली राजनीतिक वृतमा तरङ्ग छ । काठमाडौँ र पोखरामा कार्यकर्ताहरु सडक संघर्षमा ओर्लिएका छन् । तर यहि मौकामा रास्वपाभित्रकै केहि नेताहरु भने अवको सभापति को बन्ने, यतिबेला जनताको सेन्टिमेन्ट कसरी आफ्नो पक्षमा पार्ने भन्ने ध्याउन्नमा छन् ।
रवि छुटे र सहकारी ठगी प्रकरणमा उन्मुक्ति पाए भने त ठिकै छ, रवि दोषी भए वा मुद्धा चलेर कारागार चलान भए भने पार्टीको सभापति को हुन्छ ? रास्वपाको प्लान बी के छ ? यस्ता चर्चाले अहिले बजार तातेको छ ।
हामीले यसै विषयमा पार्टीका उपसभापतिसमेत रहेका डोलप्रसाद अर्याललाई प्रश्न गरेका छौँ । बाँकी यो भिडियो अन्तर्वार्तामा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्