काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । रास्वापाका समर्थकले निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको हो ।
नाराबाजीसहित भिड अनियन्त्रित हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो ।
प्रहरीले लामिछानेलाई आज अदालत पेस गर्नुअघि देखि रास्वपाका नेता कार्यकर्ताले बिरोध प्रदर्शन गरिरहेको थियो ।
लामिछानेलाई गत शुक्रबार पार्टी कार्यलयबाटै पक्राउ गरी पोखरा लगेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्