काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा सेयर बजारबाट झण्डै साढे ७ अर्ब पूँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार तीन महिनामा ७ अर्ब ४० करोड १२ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।
सीडीएससीका अनुसार साउन महिनामा सबैभन्दा धेरै पूँजीगत लाभकर संकलन भएको छ । साउनमा ४ र्ब २३ करोड ५३ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।
त्यस्तै, भदौ महिनामा २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ भने असोज महिनामा ५८ करोड ६५ लाख रुपैयाँ संकलन भएको छ ।
भदौ महिनाको तुलनामामा असोजको पूँजीगत लाभकर ७७ प्रतिशतले कम हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्