×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बगैँचामा फूलिरहेछ तिहार… (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बगैँचामा फूलिरहेछ तिहार… (तस्विरहरु)

Artha Sarokar

१३ कार्तिक २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । तिहारको समयमा अत्यधिक माग हुने सयपत्री र गोदावरी फूल टिप्न काठमाडाँं इचंगु, कल्लाबारीका किसानहरूलाई चटारो छ । काठमाडौँ उपत्यकाको पुष्प केन्द्रको रुपमा पनि परिचित इचंगु, क्षेत्र अहिले सयपत्री, गोदावरी फूलले ढकमक्क छन् । बिहानैदेखि किसानहरु आफ्नो बारीमा पुगेर फूल टिप्न मै व्यस्त हुने गरेका छन् ।

आजदेखि यमपञ्चक सुरु भएसंगै सयपत्री र गोदावरी फूलको माग पनि बढ्ने गरेको छ । यहाँ उत्पादन भएका फूलहरु काठमाडौं उपत्यकामै खपत हुने गरेका छन् । किसानहरुले फूल टिप्न सुरु गरेसंगै काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री वितरणलाई व्यवस्थित गर्न ४६ स्थानमा बिक्रीका लागि स्थान तोकिदिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी