काठमाडौँ । दशैँ, तिहार र छठ पर्व मनाउन गाउँ गएकाहरु काठमाडौँ फर्किने क्रम बढेको छ । चाडबाड सकिएसँगै राजधानी फर्किनेहरु बढेपछि काठमाडौँको कलंकी, थानकोट, भक्तपुरका नाकामा भिड देखिन थालको छ ।
नेपाल ट्राफिक प्रहरीका अनुसार चाडपर्व मनाउन काठमाडौँ छाडेका ९० प्रतिशत नागरिक राजधानी भित्रिसकेका छन् । यसवर्ष बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि अघिल्ला वर्षको तुलनामा कम मानिसले उपत्यका छोडेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्