×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोर्ड अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनियताको सपथ (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बोर्ड अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनियताको सपथ (तस्विरहरु)

Artha Sarokar

११ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा एक कार्यक्रममाबीच अर्थ मन्त्री विष्णु पौडेलले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी