Skip to content
LAXMI SUNRISE BANK

BREAKING: दुई ब्रोकर एसोसिएसन मर्ज हुँदै 

अर्थ सरोकार

काठमाडौँ । दुई ब्रोकर एसोसिएसन मर्ज हुने भएका छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपाल लिमिटेड एकआपसमा मर्ज हुने भएका हुन् । 

दुवै ब्रोकर एसोसिएसनबीच मर्जरका लागि कार्तिक २८ गते (बुधबार) समझदारी पत्रमा हस्ताक्षर (एमओयु) हुने भएको छ । 

दुई ब्रोकर एसोसिएसनबीचको एमओयु साँझ ५ बजे काठमाडौँको नक्शालस्थित होटल इन एक्सप्रेसमा एक कार्यक्रमकाबीच हुने कार्यतालिका तय भएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK