काठमाडौँ । शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिएको छ ।
चार दिनसम्म मनाइने छठको चौँथो दिन व्रतालुहरुले कुपण्डोल स्थित बागमती नदी किनारमा भेला भएर उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । योसँगै विधिवत् रूपमा छठ पर्वको समापन गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्