काठमाडौँ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घका अध्यक्ष कुशलव केसीमाथि प्रहरीले गरेको कुटपिटको विरुद्ध राष्ट्रिय मानव अधिकार आयोग मौन रहेको विषयको विरोध गर्दै शुक्रबार सहकारी पीडितहरूले ललितपुरको पुल्चोकस्थित आयोगको कार्यालय घेराउ गरेका छन् ।
बुधबार उपत्यकाको विभिन्न स्थानमा भेला भई सहकारी पीडितहरूले आन्दोलन गरेका थिए । सोही क्रममा प्रहरी र सहकारी पीडितबीच झडप भएको थियो । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्