Skip to content
LAXMI SUNRISE BANK

युवामा बढ्दै क्रिकेटको क्रेज… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो समय नेपाली युवाहरुमा क्रिकेटको क्रेज बढ्दो छ । नेपालले क्रिकेटमा पाएको सफलतासँगै अहिले टोल, चौर, टुँडिखेलहरुमा क्रिकेटको गतिविधि बढ्न थालेको छ ।

युवाहरु खाली चौर देख्नेबित्तिकै र दुई चारजना जम्मा हुनेबित्तिकै क्रिकेट खेल्न थालिहाल्छन् । अझ मंसिर १५ गतेदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिगले पनि क्रिकेटप्रतिको चासो बढाएको छ । सँगै विभिन्न जिल्ला र शहरहरुमा क्रिकेट गतिविधि बढेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK