काठमाडौँ । भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायीक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले प्रदर्शन गरेको छ । जनतालाई उठिबास गर्ने गैर न्यायीक सडक तथा खोला मापदण्ड खारेजीको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले ‘उठीबास लगाउने सडक तथा खोला मापदण्ड खारेज गर’, ‘निजि घर जग्गा माथि हस्तक्षेप बन्द गर’, ‘मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइदैन’ लगायतका नारा सहित ब्यानर तथा पम्प्लेटको प्रदर्शन गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्