×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुँदा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जहाजको आवतजावत बढ्यो (तस्विरहरु) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुँदा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जहाजको आवतजावत बढ्यो (तस्विरहरु) 

Artha Sarokar

२८ कार्तिक २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुँदा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जहाजको आवतजावत बढेको छ । विमानस्थल स्तरोन्नतिका लागि भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएपछि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय जहाजहरुको अवातजावत बढेको हो । 

हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमार्फत हुने धेरैजसो अन्तराष्ट्रिय उडान र अवतरण गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलतर्फ डाइभर्ट भएका छन् । 

अहिले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा कतार एयरवेज, जजिरा एयरवेज, नेपाल एयरलाइन्स लगायतका अन्तराष्ट्रिय जहाजहरुको आवतजावत बढेको छ ।

सँगै भैरहवा विमानस्थलमा यात्रुको चहलपहल पनि बढेको छ । विमानस्थलमा यात्रुको चहलपहल बढेसँगै पर्यटन व्यवसायीहरु पनि खुसी भएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी