काठमाडौँ । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवालाई ठुलो एकादशीका दिन पिपलसँग विवाह गरिदिने प्रचलन पनि रहेको छ ।
यसका लागि तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाड्ने अनि रंगरोगन गरेर शृङ्गार गर्ने चलन रहेको छ । त्यसको लागि आवश्यक सामग्री खरिद गर्नको लागि आज बजारमा भिड लागेको हो । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्