काठमाडौँ । राहदानी वितरणको कार्य अनिश्चितकालका लागि बन्द भएको छ । राहदानी विभागको सिस्टममा समस्या आउँदा नयाँ राहदानी वितरणको काम अनिश्चितकालका लागि बन्द भएको हो ।
राहदानी वितरणको काम ठप्प हुँदा तत्कालन पासपोर्ट लिएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु मर्कामा परेका छन् ।
यता राहदानी विभागले भने आइतबारसम्म समस्या समाधान गरी सेवा सुरु गर्ने प्रयास भइरहेको बताएको छ । विभाग स्रोतका अनुसार सिस्टमका केही कम्प्युटर सफ्टवेरमा मालवेयर छिरेको थापा पाएपछि पूरै सिस्टम जोखिममा नहोस् भनेर तत्कालका लागि सबै सिस्टम बन्द गरिएको हो ।
सिस्टम बन्द हुँदा राहदानी वितरणको काम बिहीबारदेखि नै ठप्प छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्