काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारमा काठमाडौँ उपत्यका चखमन्न बनेको छ । तिहार मनाउन ठूलो संख्यामा मानिसहरु गाउँघर गएपछि काठमाडौँ चखमन्न भएको हो ।
अन्य समयमा निकै व्यस्त हुने काठमाडौँका सडकहरु तिहारमा भने खाली भएका छन् । सँगै अन्य दिनहरुमा निकै भीड हुने काठमाडौँका क्षेत्रहरु आजभोली सुनसानप्राय बनेका छन् । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्