काठमाडौँ । काठमाडौँ विश्वकै तेश्रो वायु प्रदुषित सहर बनेको छ । ऐयर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार काठमाडौँको काठमाडौंको वायुको गुणस्तर १७५ मापन गरिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआईसम्मलाई सामान्य मानिए पनि त्यसभन्दा माथिको एक्यूआई मानव स्वास्थ्यका लागि हानिकारक हुने बताइएको छ ।
वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले सजग रहन विज्ञहरुले आग्रह गर्ने गरेका छन् । बाँकि तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्