काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको आन्दोलन सुरु भएको छ । काठमाडौँको कोटेश्वर क्षेत्रमा भेला भएर प्रसाईं समूहले आन्दोलन सुरु गरेको हो ।
तर, प्रसाईं समूहको आन्दोलनमा अपेक्षित भीड देखिएन । प्रसाईं समूहको आन्दोलनमा समर्थक कम हुनुको कारण दुर्गा प्रसाईं पक्राउ पर्नु भएको बताइएको छ । प्रदर्शनका क्रममा पनि वक्ताहरुले आन्दोलन विथोल्न सरकारले प्रसाईंलाई पक्राउ गरेको आरोप लगाएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्