×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुम्नैपर्ने मुस्ताङको कागबेनी र सेल्फी डाँडा (तस्विरहरु) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

घुम्नैपर्ने मुस्ताङको कागबेनी र सेल्फी डाँडा (तस्विरहरु) 

Artha Sarokar

१२ मंसिर २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हिमालपारीको जिल्ला मुस्ताङ आफैँमा सुन्दर, मनमोहक र आकर्षक छ । मुस्ताङ घुमेर फर्किनेहरु मुस्ताङलाई ‘स्वर्गको टुक्रा’ भन्छन् । 

मुस्ताङमा थुप्रै धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलहरु छन् । मुस्ताङमा प्रसिद्ध मुक्तिनाथ मन्दिरसहित दामोदरकुण्ड, प्राचीन गुफाहरु, मार्फाको स्याउ बगैंँचा, उपल्लो मुस्ताङ, मुस्ताङ-तिब्बत कोरला नाका र कागबेनी लगायत मनोरम दृश्यावलोकनका लागि ठाउँहरु छन् । 

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको गन्तव्य बनेको ‘यारुजो डाँडा’ पर्यटकीय क्षेत्रका रुपमा चिनिँदै आएको छ । वर्षेनी यहाँ हजारौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु घुमफिरकै लागि पुग्ने गर्छन् । 

अझ मुस्ताङलाई अधिकांशले आफ्नो जीवनकालमा एकपटक घुम्नैपर्ने पर्यटकीय स्थलका रुपमा पनि लिने गरेका छन् । खासगरी हिउँदयाममा यो क्षेत्रमा पर्यटकको भीड लाग्ने गर्दछ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी