काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २ कम्पनीको ९७ लाख १३ हजार ७ सय ३० कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको २९ करोड ९० लाख ८४ हजार २ सय १२ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, मंगलबार सुपर माई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्