×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मित्रमिलन सहकारीका उपाध्यक्ष ससुरालीबाट पक्राउ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मित्रमिलन सहकारीका उपाध्यक्ष ससुरालीबाट पक्राउ 

Artha Sarokar

२१ कार्तिक २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सहकारी ठगी प्रकरणमा मित्रमिलन बचत तथा ऋण सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । लम्साललाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनकै ससुराली घरबाट पक्राउ गरेको हो । 

सहकारी ठगी प्रकरण पक्राउ परेका लम्सालमाथि थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ । 

उक्त सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकार/सेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामै छन् ।

मित्र मिलन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ३१ करोड बिगोसहित मुद्दा दर्ता भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी