काठमाडौँ । न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा पुगेको छ । पटक पटकको विवाद पछि अहिले भने काठमाडौँ महानगरपालिका वडा नं. २४ को फुटपाथ विस्तार कार्य अन्तिम चरणमा पुगेको हो ।
त्यस्तै, विस्तार गरिएको जुद्द शालिक इन्द्रचोक फुटपाथको बीचमा रहेको बिजुलीको पोल र तार हटाउने कार्य अगाडि बढेको छ ।
विद्युत र इन्टरनेट सेवाका तारहरुलाई सो क्षेत्रमा भूमिगत गरिएसँगै आज महानगरले पोल र तार हटाउन सुरु गरेको हो । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्