काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । आज थप दुई जनाको अन्तर्वार्ता सकिएपछि बोर्ड अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको हो ।
सन्तोषनारायण श्रेष्ठ एमाले निकट पात्र हुन् भने नेपाल विद्युत् प्राधिकरणका पूर्व सञ्चालक हुन् । मुक्तिनाथ श्रेष्ठ धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् । डाक्टर नवराज अधिकारी पनि बोर्डकै कर्मचारी हुन् । उनी प्रचण्डका भान्जा नाता पर्ने हुनाले बोर्डमा उनको सम्भावना लगभग सून्यजस्तै रहेको अर्थमन्त्रालयका अधिकारीहरु बताउँछन् ।
भोलि नै बोर्डले नयाँ अध्यक्ष पाउनेछ । धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्