×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिग इन्डष्ट्रिजको चोथौँ साधारण सभा सम्पन्न, ९५ तस्विरमा हेर्नुहोस् सभाका खास झलकहरु…(तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिग इन्डष्ट्रिजको चोथौँ साधारण सभा सम्पन्न, ९५ तस्विरमा हेर्नुहोस् सभाका खास झलकहरु…(तस्विरहरु)

Artha Sarokar

११ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बिग इन्डष्ट्रिज लिमिटेडको चोथौँ साधारण सभा सम्पन्न भएको छ । बुढानिलकण्ठस्थित होटल लेमन ट्रि प्रिमियरमा कम्पनीको चौथौँ साधारण सभा भव्यताका साथ सम्पन्न भएको हो ।

कम्पनीका अध्यक्ष तथा कार्यक्रमका सभापति नवराज बुर्लाकोटीद्वारा पानसमा दियो बालेर उद्‌घाटन गरिएको उक्त साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन र आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्नुका साथै प्रतिवेदन र कार्ययोजनामाथि छलफलसमेत गरिएको थियो ।

त्यस्तै, सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेका विभिन्न महत्वपूर्ण निर्णयहरु पनि पारित गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी