काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ९ कम्पनीको एक करोड २२ लाख ६३ हजार ७ सय ८० कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३४ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङ्गादि ग्रुप पावरको भएको छ । यस कम्पनीको ५४ करोड ७ लाख ५० हजार ६ सय ७८ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, आजको बजारमा बेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्