काठमाडौँ । सरकारले आउँदो क्याबिनेटमार्फत धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने भएको छ । लामो समयदेखि रिक्त बोर्डको अध्यक्ष पदमा सरकारले नियुक्ति दिन लागेको हो ।
बोर्डको अध्यक्ष चयनका लागि अन्तर्वार्तामा बाँकीलाई आज अन्तर्वार्ता लिने क्रम भईरहेको छ ।
अध्यक्ष सिफारिस समितिले नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई आज अन्तर्वार्ता प्रस्तुतीकरणका निम्ति बोलाएको थियो । गएको असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
सर्ट लिष्टमा परेकाहरुमध्ये सन्तोष नारायण श्रेष्ठको पक्षमा माहोल बनेको चर्चा स्वयम् अर्थ मन्त्रालयमा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्