×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा एमालेको र्याली, ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

काठमाडौँमा एमालेको र्याली, ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्विरहरु)

Artha Sarokar

७ मंसिर २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको  जागरणसभाको र्‍यालीका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

भद्रकालीबाट सुरु भएको र्‍याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने कार्यक्रम छ । कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने छन् ।

एमाले अध्यक्ष ओली कार्यक्रम स्थलमा दिउँसो १ः३० बजे पुग्ने कार्यक्रम रहेको छ । र्‍यालीको नेतृत्व नेकपा (एमाले) बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले गरेका छन्

र्‍यालीका कारण अहिले काठमाडौंका मुख्य स्थानहरू न्यूरोड, शहिदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरवार क्षेत्रमा अत्यधिक जाम छ । बाँकि तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी