काठमाडौँ । जेब्रा क्रसिङ पैदल यात्रुका लागि सडक काट्न अत्यावश्यक चिन्न वा सकेत हो, जहाँबाट पैदल यात्रुले सुरक्षित रूपमा सडक वरपर गर्ने गर्दछ तर काठमाडौँको हकमा भने सडकमा जेब्रा क्रसिङ नै मेटिएका छन् भने जोखिम मोलेर सडक पार गर्नु पर्ने अवस्था रहेको छ ।
काठमाडौँको प्रमुख पर्यटकीय स्थल ठमेल, प्रमुख व्यापारीक केन्द्र नयाँ सडक, दरबारमार्ग र रत्नपार्क क्षेत्रका सडकहरू अहिले जेब्रा क्रस विहीन जस्तै भएका छन् । कोरिएका जेब्रा क्रसहरु मेटिएका छ भने पैदल यात्रुहरू जोखिम मोलेर सडक काट्नु पर्ने अवस्था सिर्जना भएको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्