काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिने कम्पनीको संख्या ७७ पुगेको छ । फागुन २० यता ४२ कम्पनी थपिएसँगै आईपीओका लागि आवेदन दिने कम्पनीको संख्या ७७ पुगेको हो ।
बोर्डले जारी गरेको आईपीओ निष्कासनको पाइपलाइनमा भएका कम्पनीहरुको सूचीमा सबैभन्दा धेरै हाइड्रोपावर कम्पनी छन् ।
पाइपलाइनमा हाइड्रोपावर सेक्टरका मात्रै ३७ कम्पनी छन् । त्यस्तै, म्यानुफ्याक्चरिङ सेक्टरका १३, माइक्रोफाइनान्स सेक्टरका १, माइक्रोइन्स्योरेन्स सेक्टरका ४, होटल सेक्टरका ५, लगानी सेक्टरका २ र अन्य सेक्टरका १५ कम्पनीले बोर्डमा आईपीओ निष्कासनका लागि स्वीकृति मागेका छन् ।
यस्तो छ बोर्डमा आईपीओका लागी स्वीकृति मागेका कम्पनीहरुको सूचीः
IPO PIPELINE
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्