काठमाडौँ । काठमाडौँ उपत्यका वरिपरी देखिने हिमालहरुले उपत्यकाको सौन्दर्यतालाई झनै बढाएको छ । अझ सूर्यको किरण हिमालमा पर्दा देखिने दृश्य निकै मनमोहक हुन्छ ।
त्यसैमाथि घरैघरको शहरबाट वरिपरी देखिने हिमाल झनै मनमोहक देखिन्छन् । काठमाडौँबाट गणेश हिमाल, हिमालचुली र लाङटाङ, ८ हजार १५६ मिटर अग्लो मनास्लु हिमाल देखिन्छ । काठमाडौँबाट देखिने अन्य हिमालहरुमा दोर्जेलाक्पा, फुर्बी ग्याल्त्सो, गौरीशंकर पर्छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्