Skip to content
LAXMI SUNRISE BANK

समयमा उडान नहुँदा विमानस्थलमा यात्रुको भीड… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तरिक उडान प्रभावित भएको छ । जाडो बढेसँगै भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो ।

येति एयरलाइन्सको बिराटनगर, भारतपुर, सिमरा र बिराटनगरको उडान डिले भएको छ भने बुद्ध एयरको पनि विभिन्न ठाउँको उडान समय परिवर्तन  भएको छ ।

जसका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षमा यात्रुहरुको भीड लागेको हो । बाँकी तस्विरमा हेर्नुहोस् :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK