×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सम्पदा क्षेत्रमा सर्वसाधारणको भीडभाड (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सम्पदा क्षेत्रमा सर्वसाधारणको भीडभाड (तस्विरहरू)

Artha Sarokar

१० पुष २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सार्वजनिक बिदाको दिन बुधबार उपत्यकाको सम्पदा क्षेत्रमा सर्वसाधारणको भीडभाड बढेको छ । विश्व सम्पदामा सूचीकृत उपत्यकाको हनुमानढोका दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र पाटन दरबार स्क्वायरमा आन्तरिक र बाह्य पर्यटकहरुको चहलपहल बढेको हो ।

राजधानीको प्रमुख र आकर्षण पर्यटकिय क्षेत्रको रुपमा रहेको सो क्षेत्रमा पर्यटकहरू तस्बिर खिच्न, इतिहास बुझ्न र समय बिताउन व्यस्त देखिन्छन् । बाँकी तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी