×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असरल्ल बिजुलीका तारहरुले कुरुपसँगै असुरक्षित बन्यो उपत्यका, पुरातात्विक संरचना जोखिममा (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

असरल्ल बिजुलीका तारहरुले कुरुपसँगै असुरक्षित बन्यो उपत्यका, पुरातात्विक संरचना जोखिममा (तस्विरहरु)

Artha Sarokar

८ पुष २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अव्यवस्थित र असुरक्षित बिजुलीका तारहरुले वर्षौं पुराना पाटनका पुरातात्विक र सांस्कृतिक संरचनाको सौन्दर्यता धुमिल बनाएको छ ।

जथाभावी छोडिएका अनावश्यक र अव्यवस्थित तारले पाटनका संरचनासँगै उपत्यकालाई नै कुरुप त बनाएको छ नै नागरिकले पटकपटक दुर्घटनाको सामना गर्नुपरेको छ ।

अर्कोतर्फ त्यही असरल्ल बिजुलीका तारहरुकै कारण पुरातात्विक संरचनाहरु पनि जोखिममा परेका छन् । यसअघि पटकपटक अव्यवस्थित बिजुलीका तारहरु सर्ट हुँदा काठमाडौँ उपत्यकाभित्रका थुर्पै ठाउँहरुमा आगलागी भएका घटनाहरु भइसकेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी