काठमाडौँ । पछिल्लो ५ महिनामा सरकारले सेयर कारोबारबाट ९ अर्ब बढि पुँजीगत लाभकर संकलन गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्ममा सेयर कारोबारबाट सरकारले कुल ९ अर्ब २४ करोड ७ लाख २६ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको हो ।
यो पाँच महिनामा सरकारले सेयर कारोबारबाट साउन महिनामा सबैभन्दा धेरै पुँजीगत लाभकर उठाएको छ । साउनमा सरकारले सेयर कारोबारबाट ४ अर्ब २७ करोड ५३ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ ।
त्यस्तै, सरकारले भदौमा २ अर्ब ५७ करोड ९४ लाख, असोजमा ५८ करोड ६५ लाख, कार्तिकमा ७५ करोड ८७ लाख र मंसिर महिनामा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्