सिंहदरबार वरिपरी बन्दैछन् विशाल सरकारी संरचना… (तस्विरहरू) अर्थ सरोकार ४ पुष २०८१, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । सिंहदरबार वरपर थुप्रै सरकारी संरचनाहरुको निर्माण कार्य चलिरहेको छ । सिंहदरबार परिसरमा संसद् भवन, पर्किङ्ग, बगैचा निर्माण, पुस्तकालय, चमेनागृहलगायत अत्याधुनिक संरचनाहरुको निर्माण कार्य भईरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्: छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !