काठमाडौँ । पोखरामा मंगलबारदेखि अन्तराष्ट्रिय हट एयर बेलुन महोत्सव सुरु भएको छ । बेलुन नेपाल प्रालि र पोखरा पर्यटन परिषद्को सहकार्यमा फेवातालको सिरान पामेमा पुष ९ गतेदेखि १७ गतेसम्म उक्त महोत्सव हुने भएको हो ।
अँग्रेजी नयाँ वर्षको पुर्वसन्ध्यामा हुन लागेको उक्त महोत्सव नेपालमै पहिलो हो । फेस्टिभलमा विभिन्न १५ देशका १७ हट एयर बेलुन पोखराको आकाशमा उड्नेछन् । साहसिक खेलका रुपमा लिइने हट एयर बेलुन महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्