काठमाडौँ । भारतीय क्रिकेटर शिखर धवनसहित नेपाल प्रिमियनर लिग (एनपिएल)का लागि कर्णाली याक्सका खेलाडीहरुले पशुपतिनाथको दर्शन गरेका छन् ।
आइतबार बिहान धवन, सोमपाल कामी, गुल्शन झा, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्कासहितको टोलीले पशुपति नाथ मन्दिरको दर्शन गरेको हो । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्