काठमाडौँ । पछिल्ला दिन देशकै संघीय राजधानी काठमाडौँमा खोलानाला जोगाउनु मुख्य चुनौति बनेको छ ।
काठमाडौँ महानगरपालिकाको नेतृत्व बालेन्द्र शाह (बालेन)ले गरेसँगै खोलानाला संरक्षणमा तदारुकता देखाइएको भए पनि सोचेजस्तो परिणाम भने अझै आउन सकेको छैन ।
महानगरले बेलाबेलामा काठमाडौँका नदीनाला सरसफाई तथा संरक्षण अभियान नै चलाउँदै आएको छ । तर, नदीमा मिसाइने ढल र त्यसले फैलाएको दुर्गन्धले नदीनाला सफा हुन त टाढाको कुरा सफा हुन्छन् र ? भन्ने प्रश्नलाई पनि वर्षौं पछाडी धकेलिदिएको छ ।
काठमाडौँमा भएका १३ वटा प्रमुख नदी नालामध्ये धोबिखोला एक हो । तर, महानगरसँगै विभिन्न संघसंगठनले यसअघि पटकपटक धोबीखोला सरसफाइ अभियान चलाइसकेका छन् । तर, अव्यवस्थित रुपमा नदीमा मिसाइने ढलकै कारण नदीनाला दिनप्रतिदिन झन्झन् फोहोर र दुर्गन्धित हुँदै गएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्