काठमाडौँ । आज (सोमबार) बिहानै देखि मौन स्नान गरी सोमबारे औँशी मनाइँदैछ । आजका दिन बिहान उठेर कसैसँग नबोली स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता रहेको छ ।
यसरी मौन स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विश्वास रहिआएको छ । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने परम्परा छ । आज बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा मौन स्नान गर्ने तथा श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्