काठमाडौँ । काठमाडौँको कमलादीमा भासिएको सडक पुनर्निमाण गरिएको छ । असोज १८ गते निर्माण सम्झौता गरिएको उक्त सडकको निर्माण कार्य मंसिर १७ गते सकिएको हो ।
पुनर्निर्माणपछि बिहीबार (मंसिर २६ गते) बिहानदेखि सडक सवारी आवागमनको लागि खुला गरिनेछ । तस्विरमा हेर्नुहोस् निर्माणपछि तयार गरिएको सडकः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्