काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका साई स्वागत सहकारीकाका अध्यक्ष भरत जंगम रिहा भएका छन् ।
पीडितसँगको मिलापत्रपछि जंगमलाई गत शुक्रबार नै रिहा गरिएको हो । जंगमसँगै सहकारीका तत्कालीन कोषाध्यक्ष लुमन दाहाल पनि रिहा भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरुविरुद्ध परेको १ करोड ६ लाखको उजुरीमा ‘गुड फर पेमेन्ट’ चेक दिएर पीडितसँग मिलापत्र गरेपछि जंगम र दाहाललाई छोडिएको हो । उनीहरु दुवैजनालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको रहोबरमा रिहा गरिएको हो ।
सहकारीका अध्यक्ष जंगम र कोषाध्यक्ष दाहाललाई पीडितको उजुरीका आधारमा प्रहरीले पुष ७ गते पक्राउ गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्