×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्यदर्शन सहकारी ठगी प्रकरणः पूर्वसांसद मिना गुरुङ पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सूर्यदर्शन सहकारी ठगी प्रकरणः पूर्वसांसद मिना गुरुङ पक्राउ

Artha Sarokar

१० पुष २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पूर्वसांसद मिना गुरुङ पक्राउ परेकी छिन् । एमालेबाट गण्डकी प्रदेशको पूर्वसांसद बनिसकेकी गुरुङलाई उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

गुरुङ पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष हुन् । पछि सहकारी दर्ता भएको एक महिना बित्दानबित्दै सहकारीको अध्यक्षमा ज्ञानबहादुर बामजन आएका थिए भने गुरुङ उपाध्यक्ष बनेकी थिइन् ।

सोही समयमा सहकारीमा बचतकर्ताको १ करोड ५४ लाख रुपैयाँ भन्दा बढी रकम अपचलन भएको गुरुङलाई प्रतिवादी बनाएर जिल्ला अदालत कास्कीमा दायर गरिएको अभियोगपत्रमा उल्लेख छ ।

पक्राउ परेकी गुरुङबाट १ अर्ब ५१ करोड रुपैयाँ असुल गर्न माग गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी