काठमाडौँ । मंसिर १५ गतेदेखि काठमाडौँको कीर्तिपुरमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) भव्य रुपमा सञ्चालन भइरहेको छ । क्रिकेटको महामहोत्सवका रुपमा लिइएको एनपीएल हेर्न दैनिक हजारौँ दर्शक कीर्तिपुरको त्रिवि क्रिकेट रंगशाला पुग्ने गरेका छन् ।
एनपीएलका कारण कीर्तिपुरमा चहलपहल बढेसँगै खुद्रा व्यापार पनि ह्वात्तै बढेको छ । कीर्तिपुर खेल मैदान वरिपरी विभिन्न खुद्रा व्यापार (मःम स्टल, चिया पसल, चाउचाउ र पानीको पसल) चम्किएको छ ।
अझ चिसो मौसम भएकाले चिया र चुरोटको व्यापार झनै बढेको व्यापारीहरु बताउँछन् । एनपीएलकै कारण व्यापार फस्टाएपछि खुद्रा व्यापारीहरु पनि मख्ख छन् । अझ चिया, चुरोट र मःमको माग त धान्नै मुस्किल पर्ने गरेको व्यापारीहरुले बताएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

















Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्