×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टोखाबासीलाई चाकु बनाउने चटारो… (तस्विरहरु) 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

टोखाबासीलाई चाकु बनाउने चटारो… (तस्विरहरु) 

Artha Sarokar

१४ पुष २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । माघे सङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउने चटारोले छोपेको छ । चाकु माघे संक्रान्ति अर्थात जाडो याममा धेरै सेवन गरिने परम्परागत एवम् मौलिक परिकार हो ।

सामान्य रुपमा अन्य समयमा यसको प्रयोग भए तापनि माघे संक्रान्तिको बेला बढी खपत हुनेगर्छ । काठमाडौँ उपत्यकाभित्र पनि टोखाको चाकु बढि लोकप्रिय छ । चाकु भन्ने बित्तिकै टोखा भन्ने बुझ्ने चलन छ । यद्यपि टोखा चाकुको लागि प्रख्यात ठाउँ हो । बाँकी तस्विरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी