काठमाडौँ । माघे सङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउने चटारोले छोपेको छ । चाकु माघे संक्रान्ति अर्थात जाडो याममा धेरै सेवन गरिने परम्परागत एवम् मौलिक परिकार हो ।
सामान्य रुपमा अन्य समयमा यसको प्रयोग भए तापनि माघे संक्रान्तिको बेला बढी खपत हुनेगर्छ । काठमाडौँ उपत्यकाभित्र पनि टोखाको चाकु बढि लोकप्रिय छ । चाकु भन्ने बित्तिकै टोखा भन्ने बुझ्ने चलन छ । यद्यपि टोखा चाकुको लागि प्रख्यात ठाउँ हो । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्