Skip to content
LAXMI SUNRISE BANK

जनकपुरमा रेल: यात्रुलाई सहज, स्थानीय खुसी (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । कुर्था-जनकपुर-जयनगर रेल्वे सञ्चालनमा आएसँगै जनकपुर र नेपाल भारत सीमावर्ती क्षेत्रका सर्वसाधारणहरु लाभान्वित भएका छन् ।

रेल विभागले २०१९ मा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल किनेको हो भने पाँच वटा डिब्बासहितका एउटा रेलमा एकैपटक १२ देखि १३ सय यात्रुले यात्रा गर्न सक्छन् ।

डिजेल ईलेक्टिक मल्टिपल युनिट डिजेल र विद्युत दुबैबाट चल्ने डिपिसि १९०१ र डिपिसि १९०२ नम्बरको दुबै रेल १६ सय हर्स पावरका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

+

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK