×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वमेयर सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पूर्वमेयर सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण (तस्विरहरू)

Artha Sarokar

१ पुष २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपा लगिएको छ ।

उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा श्रद्धाञ्जलिका लागि राखिएको पूर्वमेयर सिंहलाई शव यात्रा सहित पार्टी कार्यालय लगिएको हो । बाँकि तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी