×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा सुपर मादीको साढे १० लाख कित्ता सेयर सूचीकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेप्सेमा सुपर मादीको साढे १० लाख कित्ता सेयर सूचीकृत

Artha Sarokar

४ माघ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १० लाख बढी कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा कुल १० लाख ५० हजार बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सुपर मादी हाइड्रो लिमिटेडको सेयरधनीहरुलाई प्रदान गरिएको ५ प्रतिशत बोनस सेयर बापतको उक्त सेयर सूचीकृत भएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी