काठमाडौँ । भूकम्प गएको १० वर्ष बित्न लाग्दा पनि भूकम्पले भत्काएका संरचनाहरु अझै तयार भएका छैनन् ।
२०७२ बैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त भएको काठमाडौँको पुरातात्विक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र हनुमान ढोका दरबारको पुनः निर्माण अझै पनि हुन सकेको छैन । तर, बसन्तपुरस्थित अन्य संरचनाहरु पनि अझै पूर्ण रुपमा निर्माण भएका छैनन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्