×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धोबी खोलामा कार खस्यो… (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

धोबी खोलामा कार खस्यो… (तस्विरहरु)

Artha Sarokar

२१ पुष २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँको धोबी खोलमा कार खसेको छ । आइतबार बिहान बी एए ८७१४ नम्बरको सेतो रंगको कार खसेको हो ।

कार खोलामा उत्तानो परेको छ । तर, कार दुर्घटनामा कुनै मानवीय र सार्वजनिक सम्पत्ति क्षति नभएको प्रहरीले जनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी