काठमाडौँ । कुलमान नहुँदा नेपालमा लोडसेडिङ भएकै पारामा दिनैपिच्छे समस्या आईरहने र हप्तैपिच्छे बिग्रिरहने इसेवा आजका लागि सूचारु भएको जानकारी इसेवाले दिएको छ । एक सार्वजनिक सूचना जारी गर्दै इसेवाले यस्तो जानकारी दिएको हो । केहि समय अघिसम्म इसेवामा भुक्तानी नहुने समस्या देखिएको थियो । इसेवामा समस्या आउनु खासै नयाँ कुरा नभए पनि महिनामा आधा दर्जनपटक बिग्रनुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसो त आजका लागि इसेवा बनेको जानकारी कम्पनीले दिए पनि अझै थुप्रै ग्राहकले भुक्तानीमा समस्या भोगिरहेका छन् । इसेवाका एक सिनियर प्राविधिकले दिएको जानकारी अनुसार यो सेवा पनि आजका लागि मात्र बनेको हो । बिग्रिएको मूल कुरा नबनेकाले इसेवा पुन: बिग्रने र इसेवामा ग्राहकको विवरणसमेत सुरक्षित नरहेको ती प्राविधिकको भनाई छ । ग्राहकको प्रतिक्रिया -‘यस्तो झुर सेवा काम छैन’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्