काठमाडौँ । मंगलबार पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाश बिहानै देखि तुवाँलोले ढाकेको छ ।
जसको प्रभावले कोशी, बागमती, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसै गरी तराईका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो रहेको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्